चैत्र २० काठमाण्डौं । सरकारले पटक पटक सीमित ट्रेड युनियनसग‘ मात्र परामर्श गरी ट्रेड युनियनको निर्वाचन तोकेको भन्दै चार वटा संगठनहरुले आज प्रमुख निर्वाचन...
काठमाण्डौ, २१ चैत्र । ब्यावस्थापिका संसद अन्तरगतको वातावरण संरक्षण समितिले बन्यजन्तुको अंग प्रत्यङगलाई ब्यावस्थित रुपमा राख्न सरोकारवाला पक्षलाई निर्देशन दिएको छ । समितीले सरकारी संरक्षणमा रहेको...
काठमाडौ २१ चैत्र । काठमाडौंको स्वयम्भूमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । राजधानीको टंकेश्वरबाट ठमेल...
काठमाण्डौ ,२१ चैत । बिद्यार्थी संगठनहरुले आज संयुत्त रुपमा कालोबजारी र महङगीको बिरुद्ध देशभर बिरोध प्रदर्शन गर्दै छन् । यसअघि नै घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तरगत...
काठमाडौ ,२१ चैत । केन्द्रीय तथ्यांक विभागले सञ्चालन गरेको भूकम्प प्रभावित आवास पुनर्निमाण लगत संकलनबाट व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउनयोग्य व्यक्तिको सूची आज सार्वजनिक...
काठमाण्डौ, २० चैत्र । कानुन व्यवसायीहरुको छाता संगठनन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । जम्मा ९ हजार ५ सय...
काठमाडौ २० चैत्र । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले माओवादीहरुबीच एकता हुन आवश्यक भएपनि नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने अवस्था आउन नहुने...
काठमाडौ २० चैत्र । वीरगञ्ज घोषणापत्र जारी गर्दै राप्रपा नेपालको केन्द्रिय कार्यसमितिको विस्तारित बैठक आज सकिएको छ । केहिदिन यता विरगन्जमा जारी बैठकमा अध्यक्ष कमल थापाले...
काठमाण्डौ, २० चैत्र । एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशीको हस्तक्षेप स्वीकार्य हुन नसक्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो वार्षिक...
काठमाडौं, २० चैत्र । आज ५९ औं राष्ट्रिय सहकारी दिवस, मुलुकभर सहकारी क्षेत्रमा कार्यरत संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरी मनाउदै छन् । दिवसको यस...
काठमाण्डौ ,२० चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनहरुले कालोबजारी नियन्त्रण गर्न सरकार उदासिन भएको भन्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएका छन् । प्रधानमन्त्री...
काठमाण्डौ,२० चैत्र । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकमा आज पनि सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । राज्यसमिति कार्यलय कुपन्डोलमा बिहान ११ बजेदेखि सुरु हुने...
धरान/घरमा सुतिरहेकी १२ वर्षिया बालिकालाई रातको समयमा बलात्कार गर्न खोज्ने धरान–२७ पट्नालीका २५ वर्षे सुजन माझीलाई प्रहरीले पक्राउ गरेको छ । रातको २ बजे सुतिरहेकी...
काठमाण्डौ, २० चैत्र । नेपाल बार एसोसिएसनले नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदै छ । बारको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ देखि ४ बजेसम्म...
काठमाण्डौ, १९ चैत्र । सरकारले स्थानीय निकायको निर्वाचनको तयारीका लागि कानून संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले स्थानीय निकाय...
काठमाण्डौ, १९ चैत्र । चौथो वृहत्त पुस्तक प्रदशनी मेला राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । डिकुरा पब्लिेकेशनको आयोजनामा चौथो पटक शुरु भएको मेलाको शान्ति तथा पुननिर्माण...
ठेगाना:अनामनगर काठमाडौँ