विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबार स्क्वायरमा नेवारी मौलिक पोशाक (हाकुपटासी) र पछ्यौरीमा सजिएर तस्बिर खिचाउँदै विदेशी पर्यटक । भक्तपुरको नेवारी मौलिक पोशाकले मौलिक पहिचान झल्काउनुका साथै पर्यटकलाई आकर्षित गर्ने गरेको छ भने पर्यटकलाई यहाँ पोशाक सःशुल्क लिएर उपलब्ध गराइन्छ । तस्बिरः रेणु त्वानाबासु
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline