फूलले सजिएको कृषि पार्क !

फूलले सजिएको कृषि पार्क !

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रो फार्मले भाडाको जग्गामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको कृषि तथा मनोरञ्जन पार्क। धनगढीका दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीको साझेदारीमा सञ्चालित उक्त फार्मले स्ट्रबेरी र विभिन्न फूलखेतीसँगै उत्पादन, बिक्री तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याएको हो। तस्बिरः कुलदीप न्यौपाने

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी