शरीरमा बत्ती बालेर पूजा गर्दै भुजु !

शरीरमा बत्ती बालेर पूजा गर्दै भुजु !

  • बुधबार, कार्तिक ५, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

बडादसैँको विजयादशमीका दिन भक्तपुरस्थित प्रसिद्ध ब्रह्मायणी मन्दिरमा शरीरमा दीप प्रज्वलन (म्हाय मताचागु) गरी पूजा-अर्चना गर्दै भक्तपुर नगरपालिका–९ खौमाका अनिल भुजु । विगत चार वर्षदेखि विजयादशमीका दिन उहाँले टाउको, कुम र कुहिनालगायत शरीरका विभिन्न अङ्गमा बत्ती बालेर तीन–चार घण्टा यसरी नै निष्ठापूर्वक पूजा गर्ने गर्नुहुन्छ । तस्बिर : रेणु त्वानाबासु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ