कुमारी भेषमा सजिएका बालिका

कुमारी भेषमा सजिएका बालिका

  • बिहिबार, अशोज ८, २०८३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

इन्द्रजात्राका अवसरमा काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानी मन्दिर अगाडि २५४ कुमारी बालिकाको सामूहिक पूजाका लागि कुमारी भेषमा सजिएका बालिका । नेवार समुदायमा बेल विवाह नगरेका तथा महिनावारी सुरु नभएका बालिकालाई कुमारी मानेर पूजा गर्ने परम्परा छ। कुमारी पूजा गरेमा तलेजु भवानीले बालिकाको रक्षा गर्ने धार्मिक विश्वास रहेको छ।

तस्बिरः घनश्याम श्रेष्ठ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ