Mirmire Online

Advertisment

SKIP THIS

काठमाडौँ महानगरपालिका २३ वडाका स्थानिय मतदाताले नि :शुल्क स्वास्थ्य सेवा पाउने

काठमाडौँ महानगरपालिका २३ वडाका स्थानिय मतदाताले नि :शुल्क स्वास्थ्य सेवा पाउने

  • शनिबार, अशोज ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ महानगरपालिका २३ वडाले स्थानि मतदातालाई नि :शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। वडाले आज आयोजना गरेको एक कार्यक्रमका बीच क्षेत्रपाति नि :शुल्क चिकित्सालय संगको सम्झौता संगै नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको हो।
कार्यक्रममा वडा अध्क्ष्य मचारजा महर्जनले क्षेत्रपाटि नि:शुल्क चिकित्सालयका प्रमुख डा. मनोज मान श्रेष्ठले सम्झुता पत्रमा हताक्षर् गर्नु भयो।
यसै गरि वडाले स्थानि गुठि तथा समुह संग गरेको ‘ एक गुठि एक तालिम ’ को सम्झौता आदान प्रदान गरेको छ।
वडाले संचालन गर्दै आएको तालिमले स्थानीय महिला समुहमा हस्तकला उत्पादन गरि आत्मनिर्भरताको क्षमता बिकास गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी