कांग्रेस भातृसंगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै

कांग्रेस भातृसंगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ ,२० चैत ।  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनहरुले कालोबजारी नियन्त्रण गर्न सरकार उदासिन भएको भन्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजे प्रधानमन्त्री केपि शर्मा ओलिलाई भेटी ने.वि.संघ , तरुण दल र महिला संघले संयुत्त रुपमा ज्ञापनपत्र बुझाउन लागेको हुन् ।

कालोबजारि नियन्त्रण गरन सरकारको उदासिनता तथा भुकम्प पछिको पुनर्निर्माणमा भईरहेको ढिलासुस्ती र जनताप्रति राज्य जिम्मेवार बन्न नसकेको भन्दै आज ज्ञापनपत्र बुझाउन लागिएको नेवि संघका प्रवत्ता युपि लामिछानेले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ