काठमाण्डौ, १९ चैत्र ।
चौथो वृहत्त पुस्तक प्रदशनी मेला राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ ।
डिकुरा पब्लिेकेशनको आयोजनामा चौथो पटक शुरु भएको मेलाको शान्ति तथा पुननिर्माण राज्यमन्त्रि दीपनारायण शाहले एक कार्यक्रमकाविच उद्घाटन गर्नुभयो ।
जम्मा ५ ओटा स्टल राखिएको मेलामा नेपाली, हिन्दी र अंग्रेजी भाषामा १०० बढि प्रकाशकका कृतिहरु राखिएका छन् ।
पुस्तकमा १० देखि ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको डिकुरा पब्लिकेशनका संयोजक तथा साहित्यकार पु्ण्य प्रसाईले जानकारी दिनुभयो । मेला आगामी बैशाख ७ गतेसम्म चल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline