भक्तपुर, चैत्र २४ गते । उपत्यकाभित्रआकर्षणका रुपमा परिचितबिस्केट जात्राको सम्पूर्ण तयारी सकिएको छ । रफत सञ्चार क्लबले जात्राको सरोकारावालाहरुसँग गरेको अन्तत्र्रिmयाकार्यक्रममाजात्राको सम्पूर्ण तयारी रहेको बताएकाहुन्...
काठमाडौ २४ चैत्र । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ । मतगणना अहिले...
काठमाण्डौं ,२४ चैत्र । नेपाली कॉग्रेसको संसदीय दलको नेता चयनका लागि अहिले मतदान भइरहेको छ । पार्टी संसदीय दलको कार्यलय सिंहदरबारमा जारी मतदान दिउँसो...
काठमाडौ २४ चैत्र । चितवनको दारेचोकमा गएराति भएको माइक्रो बस दुर्घटनामा सात जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ख ४७४०...
काठमाडौ २४ चैत्र । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ । मतगणना बिहान...
काठमाडौं, चैत्र २४ आउँदो बुधबारबाट नयाँ वर्ष विक्रम सम्वत् २०७३ साल सुरु हुँदै छ । उक्त नयाँ वर्षमा केही चाड पर्व र दिवस प्राय शनिबार...
काठमाण्डौं चैत्र २४ । नेपाली कॉग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुदै छ । मत परिणाम पनि आजै आउने छ । विद्युतीय मतदान प्रणालीका...
काठमाडौ २३ चैत्र । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले जाजरकोटमा देखिएको झाडापखाला नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष डम्बर रावलले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै एसएलसी परीक्षा...
२३ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा क्रान्तिको अन्धनक्कल गर्ने प्रवृति बढेको दावी गर्नु भएको छ । पार्टी केन्द्रीय...
काठमाडौं, चैत्र २३ नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आजबाट प्रक्रिया सुरु हुने भएको छ । आज उम्मेदवारी दर्ता हुँदैछ । संसदीय दलको नेताका...
काठमाडौं, चैत २३ । नेपालमा भ्रष्टाचार तथा कर छलेर कमाएको सम्पत्ति विदेशमा लुकाउने क्रम तीब्र देखिएको छ । स्वदेशी–विदेशी कम्पनी संचालक तथा लगानीकर्ताले राजनीतिक...
२२ चैत ,काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार राष्ट्रवादी नभएको बताएका छन् । अहिलेको सरकारबाट राष्ट्रियताको रक्षा हुन नसक्ने बताउँदै स्वाधिनताको...
काठमाण्डौ, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति गर्ने वा संसदको प्रक्रियामा जाने बिषयमा भईरहेको बिबादका बीचमा नअल्झीन आग्रह गर्नुभएके छ । पार्टी...
काठमाडौ, २२ चैत्र । आज बिहान बझाङमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ९ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर...
काठमाडौ २२ चैत्र । पार्टी संसदीय दलको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक केहिबेरपछि पार्टी संसदीय दलको कार्यलय...
काठमाडौ २२ चैत्र । यसवर्षको एसएलसी परीक्षाको चाथो दिन आज बिज्ञान विषयको परीक्षा सन्चालन भइरहेको छ । यसवर्षको परीक्षा विगतमा भन्दा निकै शान्तिपूर्ण रुपमा सन्चालन...
ठेगाना:अनामनगर काठमाडौँ