आज बिहान बझाङमा भूकम्प

आज बिहान बझाङमा भूकम्प

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ, २२ चैत्र ।
आज बिहान बझाङमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ९ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसैबीच आज बिहानै दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । बिहान १० बजेर १६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ ।

बैशाख १२ मा भूकम्प गएको करिब एक वर्ष बित्न लाग्दा पनि पराकम्प जानेक्रम अझै रोकिएका छैनन् । केन्द्रका अनुसार वैशाख १२ यता हालसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४ सय ४५ भन्दा बढी पराकम्प गइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ