भक्तपुरमामनाइने बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा

भक्तपुरमामनाइने बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भक्तपुर, चैत्र २४ गते । उपत्यकाभित्रआकर्षणका रुपमा परिचितबिस्केट जात्राको सम्पूर्ण तयारी सकिएको छ ।
रफत सञ्चार क्लबले जात्राको सरोकारावालाहरुसँग गरेको अन्तत्र्रिmयाकार्यक्रममाजात्राको सम्पूर्ण तयारी रहेको बताएकाहुन् ।
कार्यक्रममाभक्तपुरकाप्रमुखजिल्लाअधिकारी तेज प्रसादपौडेलले जात्राकानायकेहरुलाई दिँदै आएको सुबिधा सरकारले नै न्यूनतोकेकाकारण अप्ठ्यारोमा परेको बताउनु भयो । उहाँले भक्तपुरको आकर्षक जात्राको रुपमा रहेको बिस्केट जात्रा सञ्चालनमाआर्थिक समस्या देखिएकाले यो वर्षबाट जात्रा समय अवधिभर चन्दाबाकस राख्ने प्रबन्धमिलाएको समेत बताउनु भयो ।
जात्राको समयमाहुन सक्ने उत्श्रृंखलगतिबिधिलाई नियन्त्रण गर्न भक्तपुर प्रहरीले बिभिन्न ३५ स्थानमासिसि क्यामेरा जडान गर्नुका साथै बिपत् ब्यवस्थापन टोली, रथ घुमाउने रुट छोट्याउने र भैपरी आउन सक्ने अवस्थालाई मध्ये नजर राखिप्रहरीले सम्पूर्ण तयारी गरिसकेको महानगरिय प्रहरी परिसर भक्तपुरकाप्रमुखकिरण बज्र्राचार्यले जानकारी दिनु भयो ।
गुठि संस्थानकाप्रमुख लेखनाथ सापकोटाले जात्राको तयारीले पूर्णतापाइसकेकाले यो वर्षको बिस्केट जात्रा सौम्य र सौहार्द रहने बताउनु भयो । कार्यक्रममाजात्रा संचालनकानाइके मोतीबहादुर सुवाले आफ्ना समस्या कसैले नबुझे पनिजात्राको निरन्तरताकालागि सधैंआफ्ना साथीहरु र आफू लागि परेको बताउनु भयो ।
संस्कृतविद् डा पुरुषोत्तमलोचनश्रेष्ठले यो जात्राभाइचाराबिकास र सद्भावको जात्राभएतापनि पछिल्लो समयमा ढुंगा हान्ने जात्राको रुपमाबिकास हँुदायसले सांस्कृतिकपक्षमानकारात्मक असर पारेको बताउनुभयो । उहाँले बिस्केट जात्राको इतिहास फरक रहेतापनिआमनागरिकमा सर्प नागनागिनमारेको किबंदन्तीभएको जात्राका रुपमाबुझ्ने गरेको समेत बताउनु भयो ।
सशस्त्रप्रहरी बल गुहेश्वरी गणका प्रमुख राघब सिंह थापाले जात्रालाई सहज रुपमा सम्पन्नगर्न सशस्त्रप्रहरी बलले बिभिन्न सहयोगीभूमिकानिर्वाह गर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ