कमरेड , तपाईले गरेको जनयुद्ध नक्कल थियो कि थिएन ?

कमरेड , तपाईले गरेको जनयुद्ध नक्कल थियो कि थिएन ?

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

२३ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा क्रान्तिको अन्धनक्कल गर्ने प्रवृति बढेको दावी गर्नु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माक्र्सवादलाई धर्मशास्त्रको रुपमा लिने र क्रान्तिको अन्धनक्कल गर्ने ठूलो खराब रोग भएको प्रचण्डले बताउनु भयो ।
तर अन्य विभिन्न नेताले प्रचण्डले माओत्सेतुङले गरेको जनयुद्धको नक्कल गर्दै नेपालमा युद्ध गरेको आरोप लागिरहेका बेला प्रचण्डको यस्तो तर्क आएको हो ।
प्रचण्डले आफूले गरेको सिर्जनशील र रचनात्मक तर अरुले गरेमा अन्धनक्कल र रुढीवादी भन्ने हुन्छ र वैद्य माओवादीका एक नेताले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ