माइक्रो बस दुर्घटनामा सात जना घाइते

माइक्रो बस दुर्घटनामा सात जना घाइते

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २४ चैत्र ।  

चितवनको दारेचोकमा गएराति भएको माइक्रो बस दुर्घटनामा सात जना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढ तर्फ जाँदै गरेको ना २ ख ४७४० नम्बरको माइक्रो र विपरीत दिशातर्फ आउदै गरेको एमएल–०१–एल–२७६६ नम्बरको एलपी ग्यास बोकेको भारतीय गाडी आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ