काठमाडौँ, भदौ १३। पुरातत्व विभागले हालसम्म निर्माण गरिएको संरचना भत्काएर रानीपोखरी पुनःनिर्माण काम आजैदेखि रोक्न काठमाडौँ महागरपालिकालाई निर्देशन दिएको छ । हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत...
बर्दिया, भदौ १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधानप्रतिको असन्तुष्टि हल गरि संविधान कार्यान्वयन गर्न नयाँ सरकार गठन भएको प्रतिक्रिया दिनुभएको छ । बर्दियाको...
भदौ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको...
भक्तपुर, १३ भदौ । भक्तपुरका तलेजुदेवी सामुदायिक वन र केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनमा रहेको सिमाना विवादमा सहमति भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण...
काठमाण्डौ, १३ भदौ । विश्व स्काउट संगठनको महिला विभागको १२ औं एशिया प्रशान्त क्षेत्रिय सम्मेलन आजदेखि काठमाडौमा शूरु हुँदैछ । पाँच दिनसम्म चल्ने सम्मेलनमा महिला स्काउट...
काठमाडौं १२ भदौ । शाहीकालका पूर्व मन्त्री एवम् जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको गएराति ७० वर्षको उमेरमा निधन भएको छ । हिजो अपरान्ह ४ बजे पिसाब बन्द...
काठमाडौं १२ भदौ । गत विहीबार निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा...
काठमाण्डौ, ११ भदौ । सभामुख ओनसरी घर्तीले आदिवासी जनजातिलाई संविधानमा टेकेर अधिकार प्राप्तिका लागि लड्न आग्रह गर्नुभएको छ । आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले आज काठमाडौमा गरेको...
काठमाडौ ११ भदौ । प्रत्येक वर्ष शिक्षा दिवसका अवसरमा प्रदान गर्दै आएको नेपाल विद्याभूषण अन्तरगत ‘क’ श्रेणीको पदक यस वर्ष एक सय ९० जनालाई प्रदान...
काठमाडौ ११ भदौ । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको जलबिरेस्थित त्रिशुली नदीमा आज पुनः ट्रक खस्दा ७ जना घाइते भएका छन् । मुग्लिनबाट बालुवा लिएर नारायणगढ...
काठमाडौ, १० भदौ । रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रु बाहक बस आज बिहान त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको छ । २१ जनाको...
काठमान्डौ भदौ १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज उपचारका लागी सिंगापुर जादै हुुनुहुन्छ । सभापति देउवा दिउसो २ बजे त्यस तर्फ जानु हुने...
काठमाडौ, १० भदौ । रौतहटको गौरबाट पोखराका लागि छुटेको यात्रु बाहक बस आज बिहान त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट हालसम्म २०...
काठमाडौं, भदौ ९ । चर्चित लोक गायक तथा संगितकार खेमराज गुरुङको आज निधन भएको छ । ‘ कलेजोको खराबी र कमलपित्तबाट पीडित गुरुङको विहीबार साँझ...
भदौ ९ काठमाण्डौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका महासचिब मनिस सुमनले मधेस आन्दोलनमा सिमापारीका मानिसहरु पनि सहभागि भएको स्विकार गर्नु भएको छ । रेडियो मिर्मिरेको...
काठमाडौं, ९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका घाइते योद्धाहरुको निशूल्क उपचारको व्यवस्था मिलाउने आश्वासन दिनुभएको छ । पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धाहरुको टोलीसँग आज...
ठेगाना:अनामनगर काठमाडौँ