काठमाडौँ ९ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बैंकक जादै हुनुहुन्छ । आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक...
काठमान्डौ,भदौ ९ । आज श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभर भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व...
काठमाण्डौ ,८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा क्षेत्रको सुधारका लागी सक्दो प्रयास गर्ने बताउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल अभिभावक संघ र...
८ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित प्रगतिनगरमा सोफा कारखानामा आज बिहान भएको आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको छ । एक जना घाईते भएका...
काठमान्डौ भदौ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ । राजधानीको धुम्बाराही स्थित पार्टी कार्यालयमा जारी बैठकमा प्रदेश...
काठमान्डौ भदौ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठक दिउसो २ बजे पछि शुरु हुने...
काठमाण्डौ ,६ भदौ । नेपाली काग्रेसले भदौ २४ देखि २६ गतेसम्म कास्कीको पोखरामा हुने भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन तयारिका लागी निर्देशक समिति गठन...
काठमाडौं, भदौ ६ । भारत भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारूपमा...
काठमाण्डौ ,६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संबैधानिक ब्यावस्थालाई मध्यनजर गरी तीन वटै निकायको निर्वाचन तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले आज अपरान्ह...
काठमान्डौ भदौ ६। स्थानीय निकायको निर्वाचन तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आज दिउसो २ बजे निर्वाचन आयोगको...
भदौ ५ काठमाण्डौं । नेपाली कॉग्रेसले आज आफ्नो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसग‘ छलफल नभएकाले...
५ भदौ काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादीको सत्ताले मात्र देशलाई समृद्ध बनाउने बताउनु भएके छ । माओवादीको...
काठमाण्डौ ,५ भदौ । सभामुख ओनसरी घर्तीले संविधानमा रहेको असमझदारीलाई जतिसक्दो छिटो टुङ्गाउन दलहरुलाई आग्रह गर्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा यथाशिघ्र संविधान कार्यान्वयनका लागि...
काठमाण्डौ, ४ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन या पुनर्लेखन नभए खारेज हुने बताउनुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा आज संघीय गठबन्धनले...
४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन जानुभएका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा आज स्वदेश फर्कनुभएको छ । आज मध्यान्ह १२...
काठमान्डौ, भदौ ४। सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै डा.गोविन्द केसी र उहाँका समर्थकहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिदै छन् । सहमति कार्यान्वयनमा सरकारलाई...
ठेगाना:अनामनगर काठमाडौँ