काठमाण्डौ, १६ भदौ। व्यवस्थापितका संसदले लामो समयदेखि रोकिएका चारवटा विधेयक पारित गरेको छ । आज बसेको व्यवस्थापिका संसद बैठकले एकै दिन चारवटा विधेयक पारित गर्दैै राष्ट्रपति...
काठमाडौ, १६ भदौ । वेपत्ता पार्ने कार्यलाई अपराधिकरण गर्ने कानुन तत्काल बनाउन वेपत्ता छानबिन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका पदाधिकारीले आज बिहान प्रधानमन्त्री पुष्पकमल...
भक्तपुर, भदौ १६ । भक्तपुरमा स्क्रब टाइफसका नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा उपचारका लागि आएका ६ वर्षका एक बालकमा स्क्रब टाइफस भएको...
काठमान्डौ भदौ १६। जापानसँग दौत्य सम्बन्ध स्थापना भएको ६० औ वर्ष गाठको अवसरमा आज विशेष कार्यक्रम हुदै छ । कार्यक्रममा प्रंधानमन्त्री पुष्पकमल दाहाल , जापनका विदेश...
काठमाण्डौ ,१६ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ५१ औं जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । विक्रम सम्वत् १९२३...
काठमाण्डौ ,१६ भदौ । आज भाद्र कुशे औंसी, अर्थात् बाबुको मुख हेर्ने दिन । बाबुको मुख हेर्ने दिनका नामले प्रख्यात यो दिनलाई गोकर्णे औंसी भनिन्छ...
काठमाडौं, भदौ १५ । सरकारले आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षाेल्लासकासाथ मनाउने भएको छ । गृह मन्त्रालयमा प्रधानमन्त्री पुष्पकमल...
काठमाडौं, भाद्र १५ । मुक्त भएको १६ वर्ष पूग्दासमेत उचित पुनस्र्थापना हुन नसकेपछि पुनःस्थापनाको माग गर्न मुक्त कमैया, हलिया, कमलरीको एक प्रतिनिधि टोली प्रधानमन्त्री, विषयगत...
काठमान्डौ ,भदौ १५ । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वसाधारण जनताले न्यायको अनुभूति पाउने गरी काम गर्न मातहतका न्यायाधीश तथा कर्मचारीलाई निर्देशन दिनु भएको छ । सर्वोच्च अदालतले...
काठमाडौ, १५ भदौ । प्रदेशको सिमांकनप्रति असन्तुष्ट थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । राजधानीमा दुईदिनसम्म चलेको समितिको भेलाले एक महिना...
काठमाडौ १५ भदौ । स्थानीय निकाय पुनर संरचनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज स्थानीय निकाय पुनरसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गर्नु भएको छ...
अर्घाखाँची, भदौ १५। अर्घाखाँचीको सन्धिखर्कमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–९ गछ्छे बजारको ग्राचीका नारायण मुखियाकी ६ वर्षकी छोरी अस्मिता...
चितवन, भदौ १५। ठाउँ ठाउँमा सडक विस्तारको काम भइरहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले गाडीको चाप बढेको छ । सो सडकखण्डमा आज दिन भरी नै गाडी चापमा चल्ने...
काठमाण्डौ ,१४ भदौ । उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले दुर्गम तथा भूकम्पबाट प्रभावित जिल्लाका सर्वसाधारणलाई चाडपर्वका अवसरमा सहुलियतरुपमा खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएको छ...
भक्तपुर, १४ भदौ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले राखेको संबिधान संशोधनको माग मधेशी जनताको माग नभएको बताउनु भएको छ । रफत सञ्चार क्लबले...
काठमाडौ १४ भदौ । ओखलढुगांको सिंहदेवीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दारीमबोट–४ का ३५ वर्षीय कृष्णबहादुर चर्मकार रहेको छ । बारीबाट...
ठेगाना:अनामनगर काठमाडौँ