ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु

  • मङ्लबार, भदौ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १४ भदौ ।
ओखलढुगांको सिंहदेवीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दारीमबोट–४ का ३५ वर्षीय कृष्णबहादुर चर्मकार रहेको छ ।

बारीबाट मकैको भारी बोकेर घर तर्फ आउने क्रममा बाटोमा चुँडिएको बिजुलीको नाङ्गो तारमा टेक्दा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका चर्मकारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ