संसदबाट एकै दिन चार विधेयक पारित

संसदबाट एकै दिन चार विधेयक पारित

  • बिहिबार, भदौ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ, १६ भदौ।
व्यवस्थापितका संसदले लामो समयदेखि रोकिएका चारवटा विधेयक पारित गरेको छ ।
आज बसेको व्यवस्थापिका संसद बैठकले एकै दिन चारवटा विधेयक पारित गर्दैै राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको हो ।

संसदले कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक २०७३, लेखापरीक्षण (पहिलो संशोधन) विधेयक २०७३, नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन विधेयक) २०७३ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७३ पारित गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ