चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

अर्घाखाँची, भदौ १५।
अर्घाखाँचीको सन्धिखर्कमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–९ गछ्छे बजारको ग्राचीका नारायण मुखियाकी ६ वर्षकी छोरी अस्मिता मुखियाको रहेकी छिन् ।

उनको गएराति चितुवाको आक्रमणमा परि मृत्यु भएको छिमेकी प्रमोद ज्ञवालीले जानकारी दिनुभयो ।

यही ठाउँ नजिक आइतबार पनि चितुवाको आक्रमणमा परि एक बालिकाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ