चितवन, भदौ १५।
ठाउँ ठाउँमा सडक विस्तारको काम भइरहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा अहिले गाडीको चाप बढेको छ ।
सो सडकखण्डमा आज दिन भरी नै गाडी चापमा चल्ने मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिनु भयो ।
जलबिरे आसपासमा बाटो बिस्तार भइरहेकाले एकतर्फी रुपमा पालैपालो गाडी चलाइएको चापागाइले बताउनु भयो । जाम छिचोल्न कम्तीमा आधाघण्टा पर्खनु पर्ने उहाँले बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline