काठमान्डौ ,भदौ १५ ।
प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वसाधारण जनताले न्यायको अनुभूति पाउने गरी काम गर्न मातहतका न्यायाधीश तथा कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
सर्वोच्च अदालतले इलाममा गरेको न्यायिक सुशासन तथा न्यायमा पहुँच विषयक अन्तक्र्रिया कार्यत्रबmममा प्रधानन्यायाधीश कार्कीले यस्तो निर्देशन दिनु भएको हो ।
प्रधानन्याधिस कार्कीले न्यायालय सधैं जनताप्रति उत्तरदायी हुनपर्ने धाराणा राख्नु भएको छ । कुनै पनि विषयको विवादलाई फैसलामार्फत् भन्दा मेलमिलापबाट टुंगोमा पु¥याउनुपर्नेमा जोड दिनु भयो ।
न्याय खोज्न आउनेहरुले धेरै रकम खर्च गर्न नपर्ने वातावरण बनाउनुपर्ने उहाँको तर्क थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline