स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिदै प्रधानमन्त्री

स्थानीय निर्वाचनको तयारीबारे जानकारी लिदै प्रधानमन्त्री

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमान्डौ भदौ ६। स्थानीय निकायको निर्वाचन तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले आज दिउसो २ बजे निर्वाचन आयोगको कार्यालयमै गइ स्थानीय तह निर्वाचनको तयारीबारे आयोगले गरेको प्रयासहरुको बारेमा जानकारी लिन लाग्नु भएको हो ।

स्थानीय निकायको पुनरसंरचना,निर्वाचनको तयारीका साथै आवश्यक स्रोत साधनका आवश्यकताका विषयमा समेत प्रधानमन्त्री दाहालले जानकारी लिनु हुनेछ ।

सरकारले जति सक्दो स्थानीय तहको निर्वाचन गर्नको लागि आयोगसँगको परामर्श गर्न लागेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ