काठमान्डौ भदौ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।
आजको बैठक दिउसो २ बजे पछि शुरु हुने नेता भीम आचार्यले जानकारी दिनु भयो ।
साउन ३० देखि जारी बैठकले संविधान सम्मत तरीकाले स्थानीय निकायको पुनसंरचना गरेर निर्वाचन गर्नु पर्ने लगायतका विषयमा धारणा तय गरेको छ ।
साथै पार्टी केन्द्रीय समितिको बैठक आसन्न असोज ५ गतेदेखि ७ गते सम्म बोलाउने पनि निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline