दसैं–तिहारपछि अर्को आन्दोलन : यादव

दसैं–तिहारपछि अर्को आन्दोलन : यादव

  • शनिबार, भदौ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ, ४ भदौ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन या पुनर्लेखन नभए खारेज हुने बताउनुभएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा आज संघीय गठबन्धनले गरेको कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा अहिलेसम्म ६ ओटा संविधान खारेज भइसकेकाले अहिलेको संविधान पनि खारेज भए केही फरक नपर्ने बताउनुभयो ।

उहाँले सरकारले तराई–मधेससहित सीमान्तकृत वर्गको पहिचान, स्वायत्तता र समावेशीको सुनिश्चितता गराउन नसके दसैं–तिहारपछि अर्को आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ