एमाले स्थायी समितिको बैठक जारी

एमाले स्थायी समितिको बैठक जारी

  • मङ्लबार, भदौ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ भदौ ७ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ । राजधानीको धुम्बाराही स्थित पार्टी कार्यालयमा जारी बैठकमा प्रदेश कमिटि र जेष्ठ कम्युनिष्ट मञ्च गठन का बिषयमा छलफल भईरहेको छ ।

साथै सल्लाहकार कमिटीमा केहि सदस्य मनोनित गर्ने बिषयमा पनि आजै छलफल हुने पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनु भयो ।

गत साउन ३० देखि जारी बैठकले संविधान सम्मत तरीकाले स्थानीय निकायको पुनसंरचना गरेर निर्वाचन गर्नु पर्ने लगायतका विषयमा धारणा तय गरेको छ ।

साथै पार्टी केन्द्रीय समितिको बैठक आसन्न असोज ५ गतेदेखि ७ गते सम्म बोलाउने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी