लोकगायक गुरुङको आज अन्त्येष्टि गरिदै

लोकगायक गुरुङको आज अन्त्येष्टि गरिदै

  • आइतवार, भदौ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं १२ भदौ ।
गत विहीबार निधन भएका लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आज विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ ।

परिवारका सदस्य विदेशमा रहेका कारण गुरुङको अन्त्येष्टि गरिएको थिएन । गुरुङको आज ३ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गर्न लागिएको जनाइएको छ ।

कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए। उनको ‘वारी जमुना, पारी जमुना‘’बोलको गीतले चर्चा कमाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ