अधिकार प्राप्तीका लागी लड्न जनजातिलाई सभामुखको आग्रह

अधिकार प्राप्तीका लागी लड्न जनजातिलाई सभामुखको आग्रह

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, ११ भदौ ।

सभामुख ओनसरी घर्तीले आदिवासी जनजातिलाई संविधानमा टेकेर अधिकार प्राप्तिका लागि लड्न आग्रह गर्नुभएको छ ।

आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले आज काठमाडौमा गरेको संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल विषयक अन्तक्रिर्यामा सभामुख घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको बताउनुभएको छ ।

उहाले विभिन्न राजनीतिक दलका सांसद्कासामु अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफूले साथ दिने समेत बताउनुभयो ।

उहाँले आन्दोलन गर्दा प्राप्त उपलब्धिको कार्यान्वयन गर्न पनि दवाब दिइनुपर्ने अन्यथा भविष्यमा अधिकार प्राप्तिको बाटो नै बन्द हुने धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ