यस वर्ष एक सय ९० जनालाई क श्रेणीको विद्याभूषण पदक प्रदान गरिने

यस वर्ष एक सय ९० जनालाई क श्रेणीको विद्याभूषण पदक प्रदान गरिने

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ११ भदौ ।  

प्रत्येक वर्ष शिक्षा दिवसका अवसरमा प्रदान गर्दै आएको नेपाल विद्याभूषण अन्तरगत ‘क’ श्रेणीको पदक यस वर्ष एक सय ९० जनालाई प्रदान गरिने भएको छ ।

आगामी भदौ २३ गते शिक्षा दिवसका अवसरमा विशेष कार्यक्रम गरी पदक वितरण गर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै यो वर्ष ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक ८१ जनालाई प्रदान गरिने भएको छ भने ‘ग’ श्रेणीको विद्याभूषण पदक १५ जनाले प्राप्त गर्नेछन् ।

यसैगरी स्नातक तह तर्फको नेपाल छात्रा विद्यापदक २६ तथा प्रमाण पत्र तह वा त्यस सरहको नेपाल छात्रा विद्यापदक चार जनाले प्राप्त गर्ने शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा शाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ