विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु हुदै

विश्व स्काउटको एशिया प्रशान्त क्षेत्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु हुदै

  • सोमवार, भदौ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, १३ भदौ ।
विश्व स्काउट संगठनको महिला विभागको १२ औं एशिया प्रशान्त क्षेत्रिय सम्मेलन आजदेखि काठमाडौमा शूरु हुँदैछ ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा महिला स्काउट शिक्षाको विकास, नेतृत्व र जिम्मेवारी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २६ राष्ट्रका प्रतिनिधि र आमन्त्रीत गरी २ सय ५० जनाको सहभागिता रहने स्काउटका नेपाल प्रमुख रविन दाहालले जानकारी दिनुभयो ।

विश्व गर्ल गाइड तथा स्काउट संगठनको स्थापना भएको ३३ वर्षपछि नेपालमा पहिलो पटक सम्मेलन हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ