आज फेरि मलाई किन, लेख्न मन लाग्यो। मनभित्रै किन होला अन्तरात्मा जाग्यो। केही लेखौँ केही बोलौ, लागिहाल्यो मलाई। लेख्नलागे केही कुरा अन्तर्दृष्टी खुलाई। संसारका महावली , महाधनीहरु, यति कमजोर किन भको, हे पौरखिहरु। तिमि भन्ने गर्थ्यौं...
जिन्दगीको रित्तो झोली भराउने मन छ भोट मागी भेडाको हुल चराउने मन छ ! वर्षौँसम्म जेल बसें देश सम्झी त्याग गरें ख्वामित् बनी हुक्केलाई अराउने मन छ...
हरेक व्यक्ति परिस्थितिको दास हो । परिस्थितिले सृजना गरेका विपद, सुख, दुख हरेक व्यक्तिले झेल्नैपर्छ । विश्वमा विभिन्न समयमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा...
हरेक दुखाइमा तिम्रो प्रहार कोमल शब्दमा कडा अर्थ खै जिन्दगी कसरी चल्छ धिप धिपे बत्ती जसरी बल्छ।१। हरेक लेखाईमा तिम्रो प्रश्न सिधा सोधाईमा बाङ्गो जवाफ खै दैनिकी कसरी बित्छ धिप धिपे...
रगतको आहालमा चोबलिएर जेलनेल र सर्वस्व खेपेका सहिदका सपना साकार पार्न खाँटी उत्तराधिकारीको अभिनय गर्ने ढोँगी राष्ट्रवादको भाषण छाँट्दै सत्तामा पुगेका छद्मभेषी कलाकारलाई समृद्धि र समानताको आसमा मतदान गर्ने हे पटमूर्खहरू संसदीय...
कसरी मानु म तिमी मेरो रक्षक हौ भनि निर्मलाको पछ्यउरी च्यातिदा न्यायको भिख माग्दै तिम्रा दैलो चाहार्ने उनका बाबालाई तिमी पागल घोषणा गर्छौ कसरी ठानु म तिमी रास्ट्र सेवक हौ भनि आफ्नो महल...
* ऊ आयो र नानीहरूबाट खोसेर निर्जीव ढुङ्गामा दुध घोप्ट्यायो ! ऊ फेरि आयो र श्रमिकहरूको गोजी काटेर श्रीपेजजस्तो सुनको गजुर लगायो ! ऊ पुन: आयो र भक्तहरूलाई लठ्याएर बारजस्तो अनुष्ठानमा अहिल्या नचायो...
ए मानिसहरु हो, मलाई कोरोना भन्छन्, धेरै सिंङहरु भएको म , सिङ नै नभएका तिमीहरु, सोचन एकपटक, सिंङ हुनेको जति पनि, बुद्धि छैन तिम्रो। घमण्ड तिमीले धेरै गरयौ, सम्पत्तिको र, खोक्रो विकासको, यसलाई चमत्कार...
आमा! लामो समय पछि एक्कासी सपनिमा देखे।भन्दैथ्यौ-बाबु ! बाहिर त निस्केको छैनस् नि?सकभर बाहिर ननिस्कनु; निस्कनै पर्ने भए मास्क लगाएर निस्कनु।खानेकुरा सकिएला,भोकै परिएला सबैको...
अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ सगर सँग हुन्छ कि त...
समय बदलिएको छ;हिजो भन्दा आज।देशको परिस्थिति सामान्य छैन र पहिल्यैको माहोलमा आउन अझै केहि समय कुर्नै पर्छ।सामान्यतया: देशमा बन्दाबन्दी छ अर्थात् लकडाउन। कुनै दिन म...
काठमाडौं, ९ वैशाख । लकडाउनकाबीच चैतन्य चिन्तनको पन्ध्रौ शृङ्खला मंगलवार सम्पन्न भएको छ । सकारात्मक चिन्तनको साझा थलो र सकारात्मक विचारको आदान प्रदान गर्ने उद्देश्यका...
कविता, कुनै कामुक उत्तेजनाबाट म बहुलाएको होइन रत्तिभर आसक्ति पलाएर मनभित्र खोजेको पनि छैन तिम्रो सामीप्यता कति उद्वेलित भैरहन्छौ शङ्काले तर्सिरहन्छौ अनिद्रामा । होइन हुँदै होइन तृष्णा कुरूपताको पराकाष्ठा जस्तै नग्नता कहिल्यै सोचेको...
बदलिएको छ यो धर्तीको अनुहार कयौंचोटि ! …………………………. वायुमण्डल बदलियो सागरहरू बदलिए हिमालहरू बदलिए मान्छेहरू बदलिए पशु-पंक्षीहरू बदलिए पहाड र वनस्पतिहरू बदलिए ! ………………………………….. तर बदलिएनन् दुईटा कुरा : ‘मजदुर’ र ‘मालिक’ ! …………………. मालिकहरू कुरूक्षेत्र भिडाउँछन् विश्वयुद्ध लडाउँछन् धर्तीको...
निधारमा रातो अक्षता टाँसेर आँखामा आँसु टिलपिल पार्दै भक्कानिएको मुटुमा दायाँ हात राखेर प्रदेश हिंड्न भनि जब घरको संघार नाघेथ्यो कालिपारेले हो त्यही दिन माया मारेथ्यो देशले उसलाई हो उसैदिन उसको देश...
मुक्तक – १ इन्द्रेणीको सप्त-रङमा रातो कहाँ गयो डर पस्यो ढुकढुकीमा तातो कहाँ गयो एकचोटि कोभिडले जसै धक्का मार्यो मन्दिरभित्रै पुजारीको सातो कहाँ गयो ? मुक्तक – २ नामेट भयो...
ठेगाना:अनामनगर काठमाडौँ