बिना हातहतियार सभा सम्बेलन हिड्डुल गर्न पाउने ब्यबस्था नेपालको कानुनमा स्पष्ट पारेको छ । जति नै कुरा कानुनमा समावेश भए पनि यही कुरालाई लत्ताउने...
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण...
दुई–दुईवटा एक्सन भइसकेको र अब एक्सन गरिने सामन्तहरुको सूचीको हल्लाले झापा जिल्ला त हल्लिएको थियो थियो, देश नै एक प्रकारले थर्कमान थियो । ‘सामन्तलाई...
आमा– आफुजस्तै अँगेनोमा ढुङ्ग्रोले आगो फुक्नु हुन्छ ! छोरो– मरुभूमिको तावामाथि मनको तातोले सपना पोल्छ ! …………….. जब उठ्छ अँगेनोबाट धुवाँको मुस्लो आकाशतिर आमालाई लाग्छ धुवाँसँगै उडिरहेछन् – जीवनका सारा खुसीहरू ! किन यति लामो...
धनगढी, १३ फागुन । सुदूरपश्चिम साहित्य समाजले समाजले तीन जना साहित्यकारहरुको शालिक स्थापना गरेको छ । आदिकवि भानुभक्त आयार्य, नाटककार पहलमानसिंह स्वाँर र मावनतावादी राजा...
पोखराका कलाकारले नेता रवीन्द्र अधिकारीलाई आफ्नो क्यानभासमा उतारेका छन् । फागुन १५ नजिकिँदै गर्दा प्रथम स्मृति दिवसका सन्दर्भमा यहाँका कलाकारले क्यानभासमा रवीन्द्र शीर्षक दिएर...
जलरङमा कुचि चोपेर चित्र सिर्जना गर्ने चित्रकारको प्रयासमा शुरु भएको ‘कोरौँ मुहार चित्र’ अभियानको दोस्रो शृङ्खलामा कलाकारले आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका...
गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत हुने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका...
काठमाडाैं, २ फागुन । साहित्यकार शैलेन्द्र साकारको ‘भोजपुरे हुलाकीका सन्तान’ संस्मरणात्मक कृति र युयुत्सु आरडी शर्माको ‘पानाहरु खाली छन्’ काव्यकृति आज लोकार्पण गरिएको छ ।...
काठमाण्डौ÷परदेशी भूमिमा बसेर नेपाली स्वदेशी माटो, स्वदेशी परिवेश, संस्कृतिकालागि आप्mनो उत्कृष्ट लेखनकलामार्फत प्रवद्र्धन गर्दै आउनु भएकी गीतकार नूतन भुसालको चौथो कृति “नूतन शैली” एक...
विराटनगरर, २५ माघ । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्य, संस्कृति, पत्रकारिता, समाजसेवा, कलालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने ५ जना व्यक्तित्वहरूलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले...
काठमाडौं, १३ माघ । नेपालको पहिलो फ्रेन्च दोभासे महिला भगवती उप्रेतीको फ्रान्सेली लोककथाहरुको नेपाली अनुवाद कृति ‘एकादेशमा’ बजारमा आएको छ । ८२ वर्षिय उप्रेतीको उक्त पुस्तक...
साहित्यिक क्षेत्रमा संलग्नको प्रतिभा सुनाउन विराटनगरमा सहकारीले मञ्चको अवसर प्रदान गरेको छ । राष्ट्र सेवक सहकारी संस्थाले विराटनगरका साहित्यकारका भावना पोख्ने मञ्च खडा गरेको...
लमजुङको धमिली कुवामा जन्मेर अमेरिकालाई कार्यथलो बनाएका पदम विश्वकर्मा एक सफल व्यवसायी, कुशल साहित्यकार र समाजसेवी हुनुहुन्छ । २०२५ असोज १४ गते लमजुङमा जन्मिएर २०५८...
काठमाडौं, ९ माघ । पूर्वमन्त्री श्रीप्रसाद जवेगुको कथासंग्रह ‘साप्थबा’ बजारमा आउदैँछ । यहि माघ ११ गते विमोचन गरेसँगै उक्त कथासंग्रह पाठकले पढ्न पाउनेछन् । चुम्लुङहिम ललितपुरकोमा...
– पुसको ठिही । रसिला–चोटिला सिर्जनाले शनिबार गर्मायो । विविध रचनाका रसस्वादनमा यहाँका वाङ्मयप्रेमी औधि खुशी हुनुभयो । ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रममा कवि,...
ठेगाना:अनामनगर काठमाडौँ