• पृष्ठभूमि काठमाण्डु उपत्यकामा मंगोल मूलका आदिबासी मूलबासी डोने जाति डोनेवार हुदै लिच्छबी शासनकालमा डनुवार बनेका थिए । यस डोने जातिमा कथ्य किंबदन्तीहरु अझ्m पनि श्रद्धयभावमा...

    डोने जातिको संङ्क्षिप्त इतिहास  एक परिचय र गर्बीलो सांस्कृतिक पक्ष
  • आयो नूतन बर्षत्यो रहरको भन्ने खुसी के भयो रु नेपालीजनको दशा बनिदियो सारा खरानी भयो । हाम्रो त्यो पहिचान नै टुटिदिँदा विध्वंस सारा भयो आफ्नो गौरवको निशान...

    नूतन बर्ष र भुइँचालो
  • काठमाण्डौ ,१९ जेठ। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ संगठन जनसास्कृतिक महांसघले आज पनि काठमाण्डौका बिभिन्न स्थानमा भुकम्पबाट क्षतिग्रस्त भौतिक संरचना भत्काउने अभियान जारी...

    लेखक ,साहित्यकार तथा कलाकारहरु भुकम्प पीडितको सहयोगमा सक्रिय
  • बाँडे देश रहला ? सोचिरहेछु कस्ले गर्याे फैेसला? सोचिरहेछु सिसाको दिलमा पथ्थर मार्यौ के को हो यो बदला सोचिरहेछु सरकारी जागीरै हुनुु पर्छ र ? मान्छेलाइ थप्न तला सोचिरहेछु पिजडा...

    गजल
  • गोजीमा सुक्को छैन, उपहारको कुरो नगर,, भुकम्पले घर उढायो, ब्यापारको कुरो नगर,, कसो गरि दिन बिताउने, ढुङ्गा संग रमाउदै, भेटिएन खोज्दा माटो,औजारको कुरो नगर,, ...

    गजल
  • नया प्रभातका उज्याला प्रकाशहरुलाई बेपत्ता पारेर जतिसुकै लुकाउ नरसंहारको ताण्डवनृत्य नाच या बिभत्स मृत्यु–उत्सव मनाउ कतै मन्द सास पनि तुफान बन्ला मुटुका घड्कनहरुलाई घुलिसात् तुल्याउ तर पनि मर्दैन कहिल्यै हाम्रो आस्थाको...

    इच्छुक ! अजम्बरी सपनाका धरोहर
  • महान् सांस्कृतिक–साहित्यिक अग्रज र महान् सहिद, सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’ का महान् विचारहरू आज एकपछि अर्को सत्य साबित हुँदै गएका छन्...

    आदर्श नायक कृष्ण सेन ‘इच्छुक’
  • भूकम्प ,नेपाली राजनीति र साँस्कृतिक आन्दोलन –वैरागी जेठा माक्र्सवादी संस्कृतिको खोजी र त्यसलाई व्यवहारिक बनाउन लगभग आदिम काल देखिनै हामी हाम्रो समाज सकृयरहेको पाइन्छ...

    भूकम्प ,नेपाली राजनीति र साँस्कृतिक आन्दोलन
  • म एक रेडियोकर्मी साहित्यप्रेमी पनि हु‘, अरुको आवाजलाई स्रोता अथवा जनता समक्ष पुऱ्याउने कोशस रेडियो ले गर्छ । कुरा २०७२ बैसाख १२ गतेको हो...

    आफै त्रसित हुदै अरुलाई साम्य बनाउन प्रयास गर्दाको अनुभूति
  • यो डरको बिमारी कहिले सम्म हो सधैं महामारी कहिले सम्म हो बिज्ञानले पनि त बताउन सकेन हल्ला हवादारी कहिले सम्म हो जिन्दगी अघि बढाउनु पर्ने रहेछ खाली आसु झारी...

    कहिले सम्म हो ?
  • चोरी,डक़ैती,बलात्कार र हत्या हुन्छ सधै यहाँ १ ख़ुसी र ढुक्क सँग बस्न छैन कठै हामीलाई यहाँ ११ छैन सान्ति हेर यहाँ जहिले पनि हुन्छ बेहाल १ कहिले...

    कहिले बन्छ हाम्रो देश नेपाल
  • ए सरकार मलाई चामल दाल पठाई दे बास बस्न लाई एउटा त्रिपाल पठाई दे चिउरा र चाऊचाउले कति दिन पुग्छ सक्छस भने अलि राम्रो माल पठाई दे म...

    सबैको आवाज
  • किन आउछौ बोलाउछौ ताली पिटेर नजिक बस्छौ सताउछौ ताली पिटेर दियालो बालेर पुकार्नुत बेकार हो भगवानलाई समाउछौ ताली पिटेर म बेरोजगारी भएको देखेर होला तिमी सधै...

    गजल : ताली पिटेर …..
  • एक पछि अर्को गर्दै यो धर्तीका धेरेै बहादुरहरु आए न तिनका नङग्रामा औजार रुपी बीष थिए न त अमृत नै तैपनि तिनका मुक्काले उसलाईहानिरहे एक पछि अर्को इतिहाँस फेरियो तर पनि पृथ्वीको अर्धगोलाकार...

    कविता :केवल हुङकार…………..
  • प्रेमको यो अन्तिम कविता समर्पण गर्न चाहन्छु म घोडालाई– एउटा जब्बर घोडालाई !…. सपनाको राजकुमारको किंवदन्ती कुनै सस्तो चकलेटको विज्ञापन जस्तो लाग्छ चकलेटको बाहेक अरु कुरै गर्न नजान्ने हुतिहारा राजकुमारको...

    प्रेमको अन्तिम कविता
  • शहीदको रगतले मुछिएको माटो हेर देशको हालत झनै खराब प्रगतिको साटो हेर.॥ सपनाको हत्या गर्दै जनबादी लाइन छोडी शहर पस्दा एक थरीले मोडिएको बाटो हेर ॥ आको छैन...

    गजल: शहीदको रगतले मुछिएको माटो हेर,,
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ