साउन ६, सल्यान सल्यानमा केहि दिन अगाडि भएको वृहत साास्कृतिक कार्यक्रमबाट प्रभावित भएर लोक गायक पवन वलीले २७ हजार रुपैयाा प्रदान गरेका छन । हाल अमेरीका...
साउन ३ सल्यान सल्यानमा २ दिन सम्म चलेको वृहत साास्कृतिक कार्यक्रमबाट नयाा प्रतिभाहरुको उजागर भएको छ । नेपाल बाल संगठन सल्यानले शनिबार देखि आयोजना गरेको...
काठमाण्डौ । सायद मलाई भगवानले बचाएका होलान् ! नत्र भए बैशाख १२ गतेको विनासकारी भुकम्पमा परी आज म तपाईहरुमाझ आफ्नो अनुभुती सुनाउन पाउने थिईन ।...
काठमाण्डौ,२९ असार । साहित्यकार तथा गितकार सुरेन्द्र मर्हजन अमरको औ ११ कृति उपन्यास “अनुष्का”को भानु जयन्तीको अवसर पारेर आज राजधानिमा एउटा कार्यक्रम आयोजना गरी लोकार्पण...
काठमाडौँ, २९ असार । आज २ सय दुई औँ भानु जयन्ती । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आदिकवि भानुभक्त आचार्यको सम्झनामा विविध कार्यक्रमको आयोजना गरी...
काठमाडौं,२२ असार । राष्ट्रियताको बिषयलाई समेटेर फरक शैलिमा तयार पारिएको उपन्यास अनुमति बिना प्रवेश निषेधको आज विमोचन गरीएको छ । पत्रकार, साहित्यकार धनराज योगी वास्तबिकले...
नमस्ते म गायिका एवं सञ्चारकर्मी कला किराती । मेरो जन्म भोजपुर जिल्लाको अति विकट गा.वि.स यू‘ मा २०४९साल बैशाख १९ गते भएको हो ।...
डोल्पा, ५ असार । शुक्रबार डोल्पा साहित्यक मञ्चे दुनै बजारको राजाचोकमा खुल्ला गजल वाचन कार्यक्रम गरेको छ । श्रष्ठाहरुको सम्मान सृजनाहरुको उत्थान भन्ने मुल नाराका...
बुटवल, जेठ ३० । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘भूकम्पसम्बन्धी साास्कृतिक जनचेतना अभियान–२०७२’ अन्तर्गत मुलुकका भूकम्प प्रभावित क्षेत्रमा यो अभियान जारी राखेको छ ।...
पृष्ठभूमि काठमाण्डु उपत्यकामा मंगोल मूलका आदिबासी मूलबासी डोने जाति डोनेवार हुदै लिच्छबी शासनकालमा डनुवार बनेका थिए । यस डोने जातिमा कथ्य किंबदन्तीहरु अझ्m पनि श्रद्धयभावमा...
आयो नूतन बर्षत्यो रहरको भन्ने खुसी के भयो रु नेपालीजनको दशा बनिदियो सारा खरानी भयो । हाम्रो त्यो पहिचान नै टुटिदिँदा विध्वंस सारा भयो आफ्नो गौरवको निशान...
काठमाण्डौ ,१९ जेठ। नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ संगठन जनसास्कृतिक महांसघले आज पनि काठमाण्डौका बिभिन्न स्थानमा भुकम्पबाट क्षतिग्रस्त भौतिक संरचना भत्काउने अभियान जारी...
बाँडे देश रहला ? सोचिरहेछु कस्ले गर्याे फैेसला? सोचिरहेछु सिसाको दिलमा पथ्थर मार्यौ के को हो यो बदला सोचिरहेछु सरकारी जागीरै हुनुु पर्छ र ? मान्छेलाइ थप्न तला सोचिरहेछु पिजडा...
गोजीमा सुक्को छैन, उपहारको कुरो नगर,, भुकम्पले घर उढायो, ब्यापारको कुरो नगर,, कसो गरि दिन बिताउने, ढुङ्गा संग रमाउदै, भेटिएन खोज्दा माटो,औजारको कुरो नगर,, ...
नया प्रभातका उज्याला प्रकाशहरुलाई बेपत्ता पारेर जतिसुकै लुकाउ नरसंहारको ताण्डवनृत्य नाच या बिभत्स मृत्यु–उत्सव मनाउ कतै मन्द सास पनि तुफान बन्ला मुटुका घड्कनहरुलाई घुलिसात् तुल्याउ तर पनि मर्दैन कहिल्यै हाम्रो आस्थाको...
महान् सांस्कृतिक–साहित्यिक अग्रज र महान् सहिद, सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’ का महान् विचारहरू आज एकपछि अर्को सत्य साबित हुँदै गएका छन्...
ठेगाना:अनामनगर काठमाडौँ