अनुमति बिना प्रवेस निषेधको विमोचन

अनुमति बिना प्रवेस निषेधको विमोचन

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 25.2K
    SHARES

काठमाडौं,२२ असार ।

11692887_536451883190358_1419833767_n

राष्ट्रियताको बिषयलाई समेटेर फरक शैलिमा तयार पारिएको उपन्यास अनुमति बिना प्रवेश निषेधको आज विमोचन गरीएको छ ।

पत्रकार, साहित्यकार धनराज योगी वास्तबिकले लेख्नुभएको सो उपन्यासको राजधानीको बागबजारमा रहेको हादिर्क होेटलमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरीएको हो ।

वल्र्ड कभर मिडियादारा आयोजित पुस्तक बिमोचन कार्यत्रममा सहभागीले पुस्तकका बारेमा धारणा राख्दै उपन्यासमा विरहरुको विरताको गाथा समेटेर तयार पारीएको प्रति प्रशंसा गरेका थिए ।

सो उपन्यास समाज सेवि एवं साहित्यकार माया के सि द्धारा प्रकाशित हो ।

कार्यक्रममा कवि गजलकार देवि नेपाल र पुस्प अधिकारि अन्जलिले नेपाली साहित्यतिक धतिर्आकासमा बेग्लै पहिचान बोकेर भित्रिएको टिप्पण्ािँ गर्नु भएको थियो । अनुमति बिना प्रवेश निषेध माथि यूवा बिश्लेषक बिनोद मन्जनले समालोचना गर्नुभएको थियो । उपन्यास अनुमति बिना प्रवेश निषेध उपन्यास अरु आख्यानकारहरुको शैली भन्दा फरक शैलीमा तयार भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी