• भक्तपुर, १ असोज । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा सामुहिक पूजा आजा गरी नेपाली महिलाहरुले ऋषि पञ्चमी मनाएका छन् । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा...

    डोलेश्वरमा सामुहिक पूजाआजा गरी ऋषि पञ्चमी मनाए
  • काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय साहित्य समाज, अमेरिकाको आयोजनामा ओकबु रिजनल सेन्टर, टोकियो, जापानमा यही असोज २ देखि ४ गतेसम्म चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य...

    चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन शनिबारदेखि
  • जुन दिन तिमी मसंग आएका थियौ, त्यहि दिनदेखि मेरो जीवन फेरिएको थियो । हो तिमीले मलाई जिन्दगी जिउन सिकाएकै हौ यसमा कुनै शंका नै...

    विन्ती मलाई छोडेर जाउ सपना
  • काठमाण्डौ,२७ भदौ ।  सारङ्गी रेटेर जीविकोपार्जन गर्ने गन्दर्भ “गाईने” हरुबिच भएको संगित प्रतियोगितामा तनहुका अमृत गन्धर्व पहिलो भएका छन् । मानववादी समाज (सोच) नेपालको आयोजना, पर्यटन,...

    तनहुका अमृत गन्धर्व पहिलो
  • काठमाडौ २७ भदौ ।  आज युवाकवि मोतीराम भट्टाको १५० औं जन्मजयन्ती । नेपाली साहित्यका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि मनाउदै...

    आज १५० औं मोतिजयन्ती
  • काठमाण्डौ २६, भदौ ।  परिवर्तन सरगम साहित्य प्रतिष्ठान पााचौ बर्षमा प्रबेश गरेको छ । पााचौ बार्षिकोवत्सब सोमारोहमा सो संस्थाले नेपाली साहित्यको विभिन्न क्षेत्रमा योगदान पुर्याउने पााच...

    पाचौ बर्षमा प्रबेष गरेको परिबर्तनले पाच जना स्रष्टालाई गर्यो सम्मान
  • काठमाडौँ, २५ भदौ । नेपाल–भारत जल तथा ऊर्जा सम्बन्धबारे लेखिएको पुस्तक ‘जल सपना’ सार्वजनिक गरिएको छ । विद्यार्थी पुस्तक भण्डारणद्वारा प्रकाशित सो कृति नेपालको जलविद्युत्...

    सुवेदीको ‘जल सपना’ सार्वजनिक
  • काठमाडौँ, २५ भदौ । मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ । गुठीको आज...

    मदन पुरस्कार ‘खुसी’लाई: जगदम्बाश्री जोशीलाई
  • काठमाडौँ, २३ भदौ । विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको साहित्यकार प्रकाश तिवारीको पहिलो उपन्यास ‘परित्यक्त’को आज लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार तथा नेकपा...

    तिवारीको उपन्यास ‘परित्यक्त’ लोकार्पित
  •  ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल , सिर्जना शक्ति कहिल्यै पनि हुँदैन विफल ! कविवर माधब प्रसाद घिमिरेले लेखेको शाश्वत सत्य बोकेको यो उक्तिलाई...

    यूएईको बालुवामा फक्रिएकी मेनुषा
  • मोरंग १६ भदौ / नेपाली महिलाहरुबीच हरितालिका तीजको विशेष महत्व छ । यसपालि पनि हरितालिका तीज नजिकिएसंगै पूर्वेली गायीकाहरु पनि गीत गाउदै भिडियो तयार पारेर बजारमा...

    महादेव गुहार्दै सुनिता
  • काठमाण्डौ । महिलाहरुको महान पर्व हरितालीका तीजलाई लक्षीत गरि अहिले बजारमा थुप्रै तीज गीत आएका छन् । यसै भिडमा चर्चित मोडल बब्बु थापा र पुर्णिमा...

    नारीहरुका लागी तीज गीत एक नम्बर (भिडियो सहित)
  •   केही समय अगाडी गाउँको बारेमा लेख्दा मैले लेखेको थिएँ गाउँ सोखको सगरमाथा हो । गांैरवको गण्डकी हो । कामनाको कञ्चनजङ्गगा हो र ममताको माछापुच्छे«...

    फेरिएको गाउँ
  • काठमाडौँ १० भादौ ।  माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ ले अहिले देशमा उत्पन्न भएको समस्याको सामाधान बन्दुकबाट नभएर बार्ताबाट मात्र हुने बताएका छन । पुर्व सभासद...

    चाँदीको घेरा तोड्दै बैद्यले भने : “समस्याको समाधान बन्दुकबाट हैन बार्ताबाट”
  • धरान (सुनसरी), ८ भदौ । पूर्वाञ्चल स्टार शिजन ३ को टप ५ मा पुगेका दिपेशपायल राई अहिले आफनै गाउ“ ठाउ“मा भोट माग्नमै ब्यस्त रहेका छन...

    भोट माग्दै ब्यस्त छन दिपेश
  • काठमाडौं ,६ भदौ । १९ देखि ३० वर्ष उमेरका युवा कविहरू प्रतियोगितामा भोजपुरका सुरज सुवेदीको “पुल” शीर्षकको कविता प्रथम भएको छ । बुकआर्ट नेपाल र रिडमोर...

    युवा कवितामा सुवेदीको “पुल” प्रथम
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी