चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन शनिबारदेखि

चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन शनिबारदेखि

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १ असोज । अन्तर्राष्ट्रिय साहित्य समाज, अमेरिकाको आयोजनामा ओकबु रिजनल सेन्टर, टोकियो, जापानमा यही असोज २ देखि ४ गतेसम्म चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदैछ ।

सम्मेलनमा प्रमुख अतिथिका रुपमा भाग लिन नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती आज त्यसतर्फ प्रस्थान गर्नुभयो । नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न उक्त अन्तर्राष्ट्रिय सम्मेलनको विशेष भूमिका रहने प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी