आज १५० औं मोतिजयन्ती

आज १५० औं मोतिजयन्ती

  • आइतवार, भदौ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौ २७ भदौ ।  आज युवाकवि मोतीराम भट्टाको १५० औं जन्मजयन्ती ।

नेपाली साहित्यका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि मनाउदै छन् ।

राष्ट्रिय विभुति समेत रहनु भएका भट्टा वि. सं. १९२३ साल भाद्र कृष्ण औंशी अर्थात कुशे औंशीका दिन जन्मिनु भएको हो । साहित्यकार भट्टाले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएके थियो ।

नेपाली साहित्यमा मात्र नभएर उहा पत्रकारिता क्षेत्रमा पनि सक्रिया उहाँले नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन प्रकाशित गर्नु भएको थियो ।

सृंगार रसमा गजल लेखनमा महत्वपूर्ण योगदान पुर्याउनु भएका साहित्यकार भट्टाले कथा, नाटक र निबन्ध समेत रचना गर्नु भएको छ । उहाको वि. सं. १९५३ साल कुशे औंशीकै दिन ३० वर्षको अल्प आयुमै निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी