भोट माग्दै ब्यस्त छन दिपेश

भोट माग्दै ब्यस्त छन दिपेश

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

धरान (सुनसरी), ८ भदौ ।

पूर्वाञ्चल स्टार शिजन ३ को टप ५ मा पुगेका दिपेशपायल राई अहिले आफनै गाउ“ ठाउ“मा भोट माग्नमै ब्यस्त रहेका छन ।

खोटाङ् राजापानी ७ का उनी १हजार ५ सय प्रतियोगीलाई पछि पार्दै अहिले टप ५ मा पुग्न सफल भएका हुन् ।

भविष्यमा कुशल गायक बन्ने लक्ष्य लिएका उनी अहिले पूर्वाञ्चलका विभिन्न स्टेजहरुमा छाईरहेका छन् ।

हरेक स्टेजमा दर्शकहरुको वाहवाही बटुलेका उनी स्टेज बाटै आफनो जित पक्कागर्न भोटको लागि आग्रह गरीरहेका छन ।
उनी भन्छन मलाई भोट गर्नका लागि म्यासेज बक्समा उकअ ज्ञद्ध टाईप गरि घद्दटद्ध मा पठाईदिनु होला ।

युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान भन्ने नाराको साथमा आयोजित उक्त प्रतियोगिताको फाईनल आगामी कात्तिक १४ गते हुनेछ ।

कार्यक्रमलाई भब्य र सब्य बनाउँनका लागि तिव्र तयारी भईरहेको कार्यक्रम संयोजक भक्ति राई बताउ“छन् ।

विजेताले नगद ५०,००० दुई गित रेकर्ड , एउटा म्युजिक भिडियो बनाउ“ने अवसर र एक बर्ष निशुल्क संगित सिक्ने पाउ“ने अवसर पाउ“नेछ, ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी