आज २ सय दुई औ भानु जयन्ती

आज २ सय दुई औ भानु जयन्ती

  • मङ्लबार, असार २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २९ असार ।  आज २ सय दुई औँ भानु जयन्ती ।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आदिकवि भानुभक्त आचार्यको सम्झनामा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

वि.स. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनु भएका उहाको बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीता लगायतका कृतिहरु चर्चित छन् ।

भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुुवाद गर्नुभएको थियो । भानु जयन्तीका अवसरमा आज मुलुकभर विभिन्न स्थानमा कवि गोष्ठीको आयोजना गरिएको छ ।

यस्तै नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतको सिक्कम, दार्जिलिङ, असाम लगायतका क्षेत्रमा पनि आज विषेश कार्यक्रम गरी भानु जयन्ती मनाइदैछ ।

संस्कृत भाषामा रहेको रामायाणलाई नेपाली भाषामा अनुवाद गरेर सम्पूर्ण नेपालीको मनमा बस्न सफल भानुभक्तको परिचय भने मोतिराम भट्टले गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी