सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

  • मङ्लबार, कार्तिक १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

काठमाडौं, कात्तिक १७। सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान अवतरण गर्ने क्रममा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टरका पङ्खा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको छ। मृतक कुन देशका नागरिक हुन् भन्नेबारे भने अहिलेसम्म खुल्न सकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ