कलाकार पवन वलीले पुरस्कार थपे

कलाकार पवन वलीले पुरस्कार थपे

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

 साउन ६, सल्यान

सल्यानमा केहि दिन अगाडि भएको वृहत साास्कृतिक कार्यक्रमबाट प्रभावित भएर  लोक गायक पवन वलीले २७ हजार रुपैयाा प्रदान गरेका छन ।

हाल अमेरीका रहेका कलाकार वलीले साउन २ र ३ गते खलंगामा नेपाल बाल संगठन सल्यानले आयोजना गरेको बृहत साास्कृतिक कार्यक्रमबाट प्रभावित भई सल्यानी कला संस्कृति र साहित्यको संरक्षणका लागि उक्त रकम प्रदान गरेका हुन । सल्यान बााफुखोलाका पवन वली राष्ट्रिय स्तरमा चर्चा कमाएका कलाकार हुन ।
फेसबुकबाट कार्यक्रम भएको जानकारी पाएका वलीले सोहि दिन आयोजक संस्था नेपाल बाल संगठनका अध्यक्ष ऋषिकेशजंग शाहलाई उक्त रकम प्रदान गर्ने जनाएका थिए । आज उनले सो रकम नेपाल पठाएका छन । कलाकार वलीले पठाएको रकम कार्यक्रममा उत्कृष्ट स्थान हाासिल गर्ने कलाकार तथा साहित्यकारलाई पुरुस्कार स्वरुप प्रदान गर्नलाई पठाइएको हो । उत्कृष्ट कलाकारहरुले उक्त पुरुस्कारको लागि रेडियो तहल्कामा सम्पर्क गर्न नेपाल बाल संगठनका अध्यक्ष ऋषिकेश जंग शाहले  अनुरोध गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी