साउन १४ काठमाण्डौं ।
उमेरका हिशाबले पाका भए पनि सक्रियताका हिशाबले निकै जोशिला एकीकृत माअोवादीका प्रवक्ता दिनानाथ शर्माले “यात्रा र अनूभूति” शीर्षकको पुस्तक लेख्नु भएको छ ।
सो पुस्तकको बिमोचन शुक्रबार हिरा पार्टी प्यालेश वानेश्वरमा दिउसो २ बजे पछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विमोचन गर्ने कार्यक्रम रहेको छ ।
पुराना बाग्लुङका शिक्षक समेत रहेका शर्माले आफ्नो आन्दोलन , जीवन समग्र विषयलाई समेटेर यो पुस्तक तयार पारेको बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
