माओवादी नेता दिनानाथ शर्माको यात्रा र अनुभूति शुक्रबार सार्वजनिक हुदै

माओवादी नेता दिनानाथ शर्माको यात्रा र अनुभूति शुक्रबार सार्वजनिक हुदै

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

साउन १४ काठमाण्डौं ।

उमेरका हिशाबले पाका भए पनि सक्रियताका हिशाबले निकै जोशिला एकीकृत माअ‍ोवादीका प्रवक्ता दिनानाथ शर्माले “यात्रा र अनूभूति” शीर्षकको पुस्तक लेख्नु भएको छ ।
सो पुस्तकको बिमोचन शुक्रबार हिरा पार्टी प्यालेश वानेश्वरमा दिउसो २ बजे पछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विमोचन गर्ने कार्यक्रम रहेको छ ।

पुराना बाग्लुङका शिक्षक समेत रहेका शर्माले आफ्नो आन्दोलन , जीवन समग्र विषयलाई समेटेर यो पुस्तक तयार पारेको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी