विन्ध्यावासीनीले गऱ्यो गरिब भाग २ “तिमले दियौ बेथा” को सुटिङ्

विन्ध्यावासीनीले गऱ्यो गरिब भाग २ “तिमले दियौ बेथा” को सुटिङ्

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं साउन १५ ।
नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल सर्जक कमल सरगम र मिना केशी को जोडीले फेरी नया एल्वम तिमले दियौ बेथा को भाग दुई बजारमा ल्याउने भएका छन् । यसको सयोजन वन्ध्यावासीनी म्युजिक प्रा.लि.ले गरेको हो ।
गरिब हु भन्दिएकै थिए को सफलता पश्चात फेरी नया लोक दोहोरी गीत तिमीले दियौ बेथा बाट स्रोता दर्शक माझ आउदै छन् कमल र मिनाको जोडी आउदै छ ।
बिन्ध्यबासेनी म्युजिक प्रालि बाट बजारमा आउँन लागेको गित निकै मामिर्क छ जसमा आवाज संजय श्रीपाल,मुना थापा ,मिना केशी को छ भने शब्द कमल सरगम र लय साहस भट्ट को रहेको छ ।
गत साहस भट्टको यथार्त घटनामा आधारित रहेको सरगम ले जानकारी गराउनु भयो ।

चचिर्त मोडल सगुन साही ,मोहन श्रेष्ठ ,मंगलाजित लामा आदिले अभिनय गरेका छन् भने गीतको निर्देशन चचिर्त नृत्य निर्देशक कपिल लामाले गरेका छन गीतको छायांकन गोदावारी को रमणीय वातावरणमा भएको छ ।
जब आफ्नो प्रियसि छुटीदाको पीडामा प्रेमी आफ्नो जिबन कहानी सुनाउन बाध्य हुन्छ ,जब सबै त्यागे भनिन्छ र अर्कैको साथ् रोजिन्छ त्यो बेला आसुले आफ्नो दुख भुलाउन बाध्य हुन्छ ,यही पीडालाई उनेका छन् शब्दमा कमलले ।

कमल भन्छन् अब फेरी नया गितबाट बजार आउदै छौ साहस भट्ट कै लय र कमल सरगम को शब्द मा  सुदिप फाउन्देल्डर र देबी घर्तीको आवाज मा केहि समय पछी बजार आउदै छ ।
कमल परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपाल को सस्थापक अधक्ष्य तथा रेडियो मिमिर्रेका  कुशल कार्यक्रम प्रस्तोता पनि हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी