काठमाडौं साउन १५ ।
नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल सर्जक कमल सरगम र मिना केशी को जोडीले फेरी नया एल्वम तिमले दियौ बेथा को भाग दुई बजारमा ल्याउने भएका छन् । यसको सयोजन वन्ध्यावासीनी म्युजिक प्रा.लि.ले गरेको हो ।
गरिब हु भन्दिएकै थिए को सफलता पश्चात फेरी नया लोक दोहोरी गीत तिमीले दियौ बेथा बाट स्रोता दर्शक माझ आउदै छन् कमल र मिनाको जोडी आउदै छ ।
बिन्ध्यबासेनी म्युजिक प्रालि बाट बजारमा आउँन लागेको गित निकै मामिर्क छ जसमा आवाज संजय श्रीपाल,मुना थापा ,मिना केशी को छ भने शब्द कमल सरगम र लय साहस भट्ट को रहेको छ ।
गत साहस भट्टको यथार्त घटनामा आधारित रहेको सरगम ले जानकारी गराउनु भयो ।
- मोडल सगुन शाही र मोहन श्रेष्ठ
चचिर्त मोडल सगुन साही ,मोहन श्रेष्ठ ,मंगलाजित लामा आदिले अभिनय गरेका छन् भने गीतको निर्देशन चचिर्त नृत्य निर्देशक कपिल लामाले गरेका छन गीतको छायांकन गोदावारी को रमणीय वातावरणमा भएको छ ।
जब आफ्नो प्रियसि छुटीदाको पीडामा प्रेमी आफ्नो जिबन कहानी सुनाउन बाध्य हुन्छ ,जब सबै त्यागे भनिन्छ र अर्कैको साथ् रोजिन्छ त्यो बेला आसुले आफ्नो दुख भुलाउन बाध्य हुन्छ ,यही पीडालाई उनेका छन् शब्दमा कमलले ।
कमल भन्छन् अब फेरी नया गितबाट बजार आउदै छौ साहस भट्ट कै लय र कमल सरगम को शब्द मा सुदिप फाउन्देल्डर र देबी घर्तीको आवाज मा केहि समय पछी बजार आउदै छ ।
कमल परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपाल को सस्थापक अधक्ष्य तथा रेडियो मिमिर्रेका कुशल कार्यक्रम प्रस्तोता पनि हुन् ।
