सबैको आवाज

सबैको आवाज

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

ए सरकार मलाई चामल दाल पठाई दे
बास बस्न लाई एउटा त्रिपाल पठाई दे
चिउरा र चाऊचाउले कति दिन पुग्छ
सक्छस भने अलि राम्रो माल पठाई दे
म अचेत छु घर परिवार गुमेको छ मेरो
बिन्ती गर्छु “राहात” तत्काल पठाई दे
भुकुम्पले च्यापिएका यि लाश उठाउन
ए सरकार तेरो छुट्टै “सञ्जाल” पठाई दे

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी