गजल

गजल

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

गोजीमा सुक्को छैन, उपहारको कुरो नगर,,
भुकम्पले घर उढायो, ब्यापारको कुरो नगर,,
कसो गरि दिन बिताउने, ढुङ्गा संग रमाउदै,
भेटिएन खोज्दा माटो,औजारको कुरो नगर,,
धेरै आए ज्ञानि मान्छे, धेरै आए काल्पनिक,
छिन् छिनमा बदली दिने,प्यारको कुरो नगर,,
कसम खाएर माया पिरती, दिनहु लगाएर,
हरेक दिन बिछोड भै, संसारको कुरो नगर,,
बिजोग छु आज भोलि, निशाँन्तमा एक्लो,
]आफु कहाँ थाहा छैन,परिवारको कुरो नगर,,
– प्रकाश मगर बियोगी
सौडियार १ दाङ, हाल, काठमाडौ सुखेधारा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी