कहिले बन्छ हाम्रो देश नेपाल

कहिले बन्छ हाम्रो देश नेपाल

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

चोरी,डक़ैती,बलात्कार र हत्या हुन्छ सधै यहाँ १
ख़ुसी र ढुक्क सँग बस्न छैन कठै हामीलाई यहाँ ११
छैन सान्ति हेर यहाँ जहिले पनि हुन्छ बेहाल १
कहिले होला बन्ने हाम्रो देश शान्त,सुन्दर नेपाल ११

आफ्नो भन्ने छैन कोही सबै छन यहाँ पराई १
जस्ले जेगर्दा पनि हुने यहाँ छैन केहि कड़ाही ११
आफ्नो भाग्य होकी यस्तो,हो दैबको खेल १
कहिले होला बन्ने हाम्रो देश सान्त सुन्दर नेपाल ११

रात(दिन दुःख गरि छाक टार्ने जहिले गरीव यहाँ १
बन्द,हड्ताल सधै हुने कसरी बाँच्ने भोंकोपेट यहाँ ११
धनिका दिन सधै आउने ग़रीबका अक्कल झुक्कल १
कहिले होला बन्ने हाम्रो देश सान्त सुन्दर नेपाल ११

महँगी र मिसावटले हामी गरीब सधै यहाँ चर्कामा १
कसले होला बुझ्ने हाम्रो ब्यथा हामी सधै मर्कामा ११
अरु देशको बिकास हेर्दा पनि हुन्छ लोभ(लालच् १
कहिले होला बन्ने हाम्रो देश सान्त सुन्दर नेपाल ११

लुम्छा बज़ार,६ गुल्मी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी