काठमाण्डौ ,१९ जेठ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ संगठन जनसास्कृतिक महांसघले आज पनि काठमाण्डौका बिभिन्न स्थानमा भुकम्पबाट क्षतिग्रस्त भौतिक संरचना भत्काउने अभियान जारी राखेको छ ।
काठमाण्डौ चन्द्रागीरी नगरपालीका वडा नम्बर १३ र १४ मा रहेका दुई वटा घरबाट सामग्री निकाली भत्काएको छ ।
चाल्नाखेलमा रहेका असुरक्षीत घर आज भत्काईएको जानकारी, दिदै महासंघका जेठा बैरागीले आगामी शनिवार सम्म अभियान जारी रहने जानकारी दिनुभयो ।
महासंघको नेतृत्वमा खिटएका ८० जना लेखक ,साहित्यकार तथा कलाकारहरुले अहिलेसम्म २५ वटा घर भत्किाईसेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
