किन आउछौ बोलाउछौ ताली पिटेर
नजिक बस्छौ सताउछौ ताली पिटेर
दियालो बालेर पुकार्नुत बेकार हो
भगवानलाई समाउछौ ताली पिटेर
म बेरोजगारी भएको देखेर होला
तिमी सधै कराउछौ ताली पिटेर
थोरै कामले म तल परेकै हुनु पर्छ
नत्र किन झुक्याउछौ ? ताली पिटेर
कमल सर्गम : काठमाडौँ रेडियो मिर्मिरे
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline